प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वले कोरोना, मङ्कीपक्स र युक्रेनमा जारी युद्धको सामना गरिरहेकोले यो कठिन समय हो : डब्लुएचओ

546
shares

काठमाडौं ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले विश्व यतिबेला कठिन चुनौती सँग जुधिरहेको बताएका छन् । हाल विश्वले कोरोना, मङ्कीपक्स र युक्रेनमा जारी युद्धको सामना गरिरहेकोले यो कठिन समय भएको उनले बताएका छन् ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीका विज्ञहरू सँगको छलफलका क्रममा डा. टेड्रोस एडनम गेब्रेयससले यस्तो बताएका हुन् । यी सबै विज्ञहरू अफ्रिका बाहिर विश्वका १५ देशमा फैलिएको मङ्कीपक्स बारे छलफल गर्न भेला भएका थिए ।


हालसम्म युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया र इजरायलमा ८० भन्दा बढी मङ्कीपक्सको पुष्टि भइसकेको छ ।

आइतबार वार्ताको शुरुवातमा डब्ल्यूएचओ प्रमुखले भने, ‘अवश्य पनि विश्वमा कोरोना महामारी मात्रै संकट होइन ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports