काठमाडौं महानगरपालिका १० मा कांग्रेस प्यानल नै बिजयी
वि.सं.२०७९ जेठ ९ सोमवार १६:४८
shares

काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नम्बर १० नेपाली कांग्रेसका प्यानल नै विजयी भएको छ ।
कांग्रेस बाट निर्वाचित अध्यक्ष रामकुमार केसीले ३४२८ मत ल्याए । यस्तै नेकपा एमालेका अशोक कार्कीले १९२३ मत ल्याए ।
यो वडामा मेयर तर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले सबैभन्दा धेरै २७२८ मत ल्याएका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहले १७९७ र एमालेका केशव स्थापितले १११७ मत पाए ।


































