kumari
stcnepal

काठमाडौंको भोटेबहालमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

काठमाडौं ।काठमाडौंको भोटेबहालमा आगलागी भएको छ । टेकुबाट भोटेबहाल जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊ विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ ।

 

 

footer