२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मतगणना सम्पन्न भएका ७४० पालिका मध्ये काँग्रेसले जित्यो ३२२ पालिका प्रमुख तथा अध्यक्ष

845
shares

काठमाडौं ।नेपाली काँग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हाल सम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७४० पालिका मध्ये काँग्रेसले ३२२ मा जित निकालेको हो ।

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ भने दुई वटा पालिकाको केही केन्द्रमा मतदान हुन बाँकी रहेको छ ।

स्थानीय निर्वाचनमा काँग्रेसले सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष हात पारेको छ । मतगणना भइरहेका ११ पालिका मध्ये ४ वटामा काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports