२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिका २० मा नेपाली कांग्रेस बिजयी

923
shares

काठमाडौं ।काठमाडौं- २० मा नेपाली कांग्रेस विजयी भएको छ ।कांग्रेस उम्मेदवार राजेन्द्र मानन्धर १४४५ मतका साथ विजयी भए । यस्तै एमाले उम्मेदवार हितकर वीर सिं ताम्राकारले ६६३ मत पाए ।

मेयर तर्फ भने एमाले उम्मेदवार केशव स्थापितले ७५३ मत पाए । कांग्रेस उम्मेदवार सिर्जना सिंहले ६६१ मत पाउदा बालेन साहले ५१६ मत, सुमन सायमीले ५२७ मत पाए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports