kumari
stcnepal

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा बोलाएको छ ।

एमाले नेताहरुका अनुसार बैठक केही बेरमा सुरु हुनेछ । सरकारले मंगलबार संसदमा पेश गरेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे पार्टीको धारण तय गर्न एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

 

footer