linktrix Long Ad
Salt Trading Long Ad

आज थप ५ जनामा कोरोना संक्रमण

624
shares

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २७१७ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका छन् भने १२८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports