सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुत

962
shares

काठमाडौं ।बीमा समितिले प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ‘सिईओ’ सन्तोष प्रसाईंलाई स्वीकृती दिएको छ। समितिले उनलाई बुधबार कम्पनीको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।

कम्पनी संचालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । बीचमा चुनावको माहोल भएकाले उनले करिब २० दिनपछि बीमा समिति बाट स्वीकृति पाएका हुन् ।

समिति बाट स्वीकृतिको पत्र पाएका उनले अब प्रभु लाइफमा सीईओको कार्यभार सम्हाल्ने छन् । सीईओमा नियुक्त भएसँगै प्रसाईंले आगामी चार वर्ष कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports