सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्ड–माधवको मतिभ्रष्ट किन ?

442
shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको खोइरो खनेर नपुगेर माघ २२ गते आमहड्ताल गर्न बाध्य भयौं भनेर यिनले नागरिकको बचेखुचेको आस्था पनि समाप्त पारेका छन् । १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रोमा हाल्यो ढुङ्ग्रै बाङ्गो हुन्छ भन्ने उक्तिलाई यिनले सार्थक पारिदिएका छन् । यस्तै हुन्छन् लोकतान्त्रिक नेता ?

आम हड़ताल घोषणा गर्नैपर्ने बाध्यता भनेको के हो ? मुलुकलाई रक्तपातमा होम्ने उद्देश्य बाहेक आमहड्तालको अर्को उद्देश्य हुनै सक्दैन । राजनीतिक विवादलाई राजनीतिक रुपमा हल गर्नुपर्छ, जनतालाई सकस दिने आमहड्तालजस्तो कदम कहिले पनि राजनीतिक हुनसक्दैन । सरकारले गलत गरेको छ र करेक्शन गर्ने उपाय आमहड्ताललाई बनाउनु प्रचण्ड ओलीको अर्को हार हो ।

आफ्नो प्रधानमन्त्री अभिष्टका लागि जनतालाई सास्ती दिने ? यस्तो गैरजिम्मेवारपूर्ण कदम हुनुहुन्न, कुनै पनि दल वा शक्तिले कहिले पनि गर्नुहुन्न ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports