प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आउदो श्रावण देखि बार्षिक पाँच लाख सम्म कमाउनेले १ प्रतिशत मात्र कर तिर्नुपर्ने पर्ने

819
shares

काठमाडौं ।सरकारले आयकरको सीमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले पाँच लाख रुपैयाँ सम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँ सम्म कमाउँदा एक प्रतिशत मात्रै कर लाग्ने व्यवस्था गरिएको उनले जानकारी दिए । विद्यमान व्यवस्था अनुसार चार लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले एक प्रतिशत र दम्पत्तीले चार लाख ५० हजार रुपैयाँ सम्म कमाउँदा एक प्रतिशत कर लाग्ने लाग्ने व्यवस्था छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports