विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उदयपुरको त्रियुगा-१० मा बराबर मत आएपछि गोलप्रथा गर्दा एमालेका किरण अध्यक्षमा विजयी

585
shares

उदयपुर ।त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा दुई उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा गरि अध्यक्ष चयन गरिएको छ । वडाध्यक्षका उम्मेद्वारद्वय नेकपा एमालेका किरण पाण्डे र नेपाली कांग्रेसका प्रकाश खड्काको समान १ हजार ५३ मत आएको थियो ।

त्यसपछि गोलाप्रथा गर्दा पाण्डे विजयी भएका हुन् । बाँकी ४ वडा सदस्यमा एमालेका उमेदवार विजयी भए पनि वडाध्यक्षमा बराबर मत आएको थियो ।

त्रियुगामा मेयरमा भने नेपाली कांग्रेसका वसन्त बस्नेत र उपमेयरमा नेकपा एमालेका महेश्वरी राई विजयी भएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports