वीरेन्द्र- ऐश्वर्य पार्क निर्माण अन्तिम चरणमा
वि.सं.२०७९ जेठ १७ मंगलवार ११:४७
shares
afun'� ahf/ unsf]6, @% ;fpgM df};d v'n];Fu} afun'� gu/kflnsf�# /ftfdf6faf6 b]lvPsf] ;b/d'sfd afun'�ahf/ . tl:a/ M v]d/fh uf}td�/f;;
बागलुङ ।बागलुङ बजा रभित्र अवस्थित वीरेन्द्र–ऐश्वर्य उद्यान पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । अहिले उद्यानमा फूलका विरुवा र दुबो रोप्ने, ढुङ्गा छाप्ने र विद्युतीकरणको काम भइरहेको छ । लामो समय देखि अस्तव्यस्त बनेको उद्यानलाई नयाँ र आधुनिक शैलीमा पानीको फोहोरा सहित पुनःनिर्माण थालिएको थियो ।
































