२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विद्युतीय सवारीमा अन्त शुल्क किन ? : पूर्वअर्थमन्त्री पौडेल

884
shares

काठमाडौं ।सरकारले विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्न खोजेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेटमाथि संसदमा सुरु भएको छलफलमा भाग लिंदै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेले उल्टो दिशामा यात्रा तय गरेको बजेट आएको बताए ।

विद्युतीय सवारीको भन्सार बढाउनुका साथै अन्त शुल्क समेत लगाइएको भन्दै उनले भने, ‘रक्सी चुरोट जस्ता चिजमा अन्त शुल्कको प्रबन्ध गर्ने हाम्रो प्रचलन छ । अब हामी विद्युतीय सवारी आयातमा पनि अन्तशुल्क लगाउने भयौं ।’

नले अघि भने, ‘हामी विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्नेछौं । यस्तो गलत निर्णय किन ?’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports