विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से सूचक ७.२१ अंकले घटेर २१३० अंकमा

559
shares

काठमाडौं ।शेयर बजार लगातार घट्ने क्रम आज पनि रोकिएन । आज कारोबार सुरु भएको केहि समयमा सुधार हुन खोजे पनि अन्तिममा बजार बढ्न सकेन । बुधबार नेप्से सूचक ७.२१ अंकले घटेर २१३० अंकमा बन्द भएको छ ।

अन्तिम समयमा केहि सुधार हुन खोजे पनि कारोबार रकम भने एक अर्ब ७ करोड रुपैयाँमा सिमित भएको छ । विकास बैंक हाइड्रोपावर र फाइनान्सको सूचकमा सुधार देखिए पनि बाँकी सूचकहरु घटेका छन् । आज १०१ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने ८४ वटा कम्पनीको मूल्य घटेको छ ।

बुधबार मैलुख खोला र बलेफी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक सुधार हुने क्रममा सर्किट लागेको छ । आजै लाभांश नदिने घोषणा गरेको शेयर इन्स्योरेन्स कम्नपीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्यमा आज पनि ठुलो गिरावट आयो तर कारोबार रकममा भने उल्लेख्य बृद्धि भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports