विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वतन्त्र पत्रकार संघको राष्ट्रिय अध्यक्षमा पुनः बास्तोला

520
shares

काठमाडौं ।स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुन: कृष्णप्रसाद बास्तोला निर्वाचित भएका छन् । संघको नवलपरासीमा शनिबार सम्पन्न १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको हो ।

संघको संस्थापक केन्द्रीय अध्यक्ष समेत रहेका बास्तोला ४२ वर्ष देखि पत्रकारितामा क्रियाशील छन् । बास्तोलाकै नेतृत्वमा पोखरामा २०६८ सालमा स्वतन्त्र पत्रकार संघ जन्मिएको थियो ।

नवलपरासीको माैलाकालिका मन्दिर परिसरमा सम्पन्न अधिवेशनका देशभरका पत्रकारहरू सहभागी थिए । अधिवेशनको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले उद्घाटन गरेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports