२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोर्चुगलको जितमा रोनाल्डोको दुई गोल

1.11K
shares

काठमाडौं ।क्रिष्टियानो रोनाल्डोको दुई गोल प्रेरित पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ‘ए २’ को खेलमा विजयी सुरुवात गरेको छ । आइतबार राति लिस्बोन स्थित घरेलु मैदानमा पोर्चुगलले स्विजरल्यान्ड माथि ४-० को सहज जित निकाल्यो ।

पोर्चुगलको जितमा  फरवार्ड रोनाल्डोले दुई गोल गरे भने विलियम कार्भाल्हो र जोआओ कन्सेलोले समान एक एक गोल गरे । जित सँगै समूहमा पोर्चुगल दुई खेल बाट ४ अंकसहित शीर्ष स्थानमा छ ।

समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ । यता स्पेन समान खेल बाट दुई अंक सहित तेस्रो तथा स्वीटजरल्यान्ड अंकतालिकाको पुछारमा छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports