२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसद सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभाको बैठक २ गतेका लागि सार्यो

754
shares

काठमाडौं ।बुधबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एक दिन पर सारिएको छ ।संसद सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभाको बैठक २ गतेका लागि सारेको जनाएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतम द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ..अध्‍यक्षज्‍यूले २०७९ साल असार २ गते बिहीबार अपरान्ह १:०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports