प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको माग स्वतन्त्र सरकारको गठन

650
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठनको माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले विशेष समय लिई निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधली रहित बनाउन स्वतन्त्र सरकार गठबनको माग गरेका हुन् । उनले एमसीसी हतारमा पारित गरिएको भन्दै त्यसँसगै अरू कुरा ताँती लागेर आउने बताए ।

“बहुमतको बलमा हतार गरेर एमसीसी पास गरियो । तर, त्यसका पछि धेरै कुरा ताँती लागेर आउँदै रहेछन् भन्ने कुरा आउन थालेको छ । यो एसपीपी अरू कुरा के–के आउँछन् देखिँदै जानेछन्,” उनले भने, “यस प्रकारको गल्ती सरकारले किन दोहोर्‍याइरहेको छ ?”

उनले सरकारले केटाकेटी व्यवहार गर्ने गरेको भन्दै असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगर्न आग्रह गरे ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports