प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धा बाट उपसचिवमा बढुवाका लागि ३५ जनाको नाम सिफारिस

1.14K
shares

काठमाडौं ।लोक सेवा आयोगले आन्तरिक प्रतिस्पर्धा बाट उपसचिवमा बढुवाका लागि ३५ जनाको नाम सिफारिस गरेको छ । प्रशासन तर्फका १७ जना, राजश्व तर्फ ३, लेखा परीक्षण तर्फ ८, संसद सेवा तर्फ १, लेखा समूहमा ६ जनालाई आयोगले सिफारिस गरेको हो ।

प्रशासन तर्फ लिखित परीक्षा बाट उत्तीर्ण भएका २२ जना मध्ये अन्तर्वार्ताको लागि १७ जना मात्रै छनौट भएका थिए । जसमा ३ जना वैकल्पिकमा छनौट भएका छन् । यस्तै राजश्व समूह तर्फ २२ जनाका लागि २३ जना बढुवामा सिफारिस भएका हुन्, जसमा एक जना वैकल्पिकको लागि छनौट भएका छन् । लेखा परीक्षण तर्फ ६ जना सिफारिस हुँदा २ जना वैकल्पिक सिफारिस भएका छन ।

लेखा परीक्षणमा १७ जना अन्र्तवार्ताको लागि छनौट भएका थिए । यस्तै संसद सेवा तर्फ एक जना मात्रै सिफारिस भएका छन् । लिएको लिखित परीक्षा आएको नतीजाको प्राप्ताङको आधारमा अन्तर्वार्तामा छनौट भएको आयोगले जनाएको छ । आयोगले बढुवामा सिफारिस भएकाहरुलाई सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको लोक सेवा आयोगले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports