२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से परिसूचक १.४१ अंकले बढेर समग्र बजार १८६३ विन्दुमा

806
shares

काठमाण्डौ ।साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १.४१ अंकले बढेर समग्र बजार १८६३ विन्दुमा पुगेको छ । अघिल्लो साता कारोबारको अन्तिम दिन नेप्से बढेर बजार बन्द भएको थियो ।

आज यो सेसनमा १५ कम्पनीहरूको शेयर किनबेच हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । त्यस्तै बाँकी ३ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

नेशनल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री हुँदा ३ कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ । आज ३ लाख २७ हजार भन्दा धेरैको शेयर किनबेच हुँदा जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports