२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब देखी अधिवक्ताको लिखित परिक्षा सातै प्रदेशमा हुने

1.34K
shares

काठमाडौं ।नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ताको लिखित परीक्षा सातै प्रदेशबाट दिन सकिने व्यवस्था मिलाएको छ । परीक्षा आगामी भदौ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुँदैछ ।

बागमती प्रदेशको परीक्षा काठमाडौंमा हुनेछ भने प्रदेश १ को विराटनगरमा सञ्चालन गरिनेछ । यस्तै, मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।

अधिवक्ता तहको ३० औँ परीक्षामा सहभागी हुन इच्छुक कानुन व्यवसायीले आवश्यक कागजात असार १५ गतेदेखि साउन १५ गते भित्र पेश गरिसक्नुपर्नेछ ।

परीक्षा शुल्क भने चार हजार रुपैयाँ तोकिएको छ । परीक्षा कार्यक्रम र केन्द्र पछि तोकिने परिषद्ले जनाएको छ । ३१ औँ अधिवक्ता तहको परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुन लागेको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports