२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरोना बढदो क्रममा, आज थपिए ६२ जना कोरोनाका संक्रमित

845
shares

काठमाडौं ।पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० नमूना परीक्षण मध्ये ५१ जनामा पीसीआर र ११ जनामा एन्टिजेन पोजिटीभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन । हालसम्मको निधन संख्या ११ हजार ९५२ छ । मन्त्रालयका अनुसार थप १९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २६१ सक्रिय संक्रमित छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports