प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस र माओबादीका नेताहरू एमालेमा प्रवेश

754
shares

काठमाडौँ ।नेपाली कांग्रेसका चर्चित नेताहरु सहित दुई दर्जन बढी नेकपा (एमाले)मा प्रवेश गरेका छन् । कांग्रेसका बागलुङ जिल्ला कार्य समितिका पूर्वसचिव नवराज शर्माको नेतृत्वमा दुई दर्जन बढी एमाले प्रवेश गरेका हुन् ।

उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर पार्टी प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसकी नेतृ मञ्जु चालिसे, नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीका अध्यक्ष तिलक उप्रेती लगायत रहेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports