२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईजीपी नियुक्ती बिरूद्धको मुद्धा अब असार २६ गते सुनुवाई हुने

962
shares

काठमाडौं ।नेपाल प्रहरीका प्रमुख (आईजीपी)मा धिरजप्रताप सिंहलाई गरेको नियुक्ति विरुद्ध एआईजी विश्व पोखरेलले दायर गरेको रिटमा आइतबार पनि बहस भएको छ ।

बहसमा आईजीपी नियुक्ति विरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो । आईजीपी नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ अब भने अन्तिम चरणमा पुगेको छ ।


धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय विरुद्ध कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ भइरहेको थियो । एआईजी पोखरेलले आफू भन्दा कनिष्ट एआईजीलाई प्रहरी महानिरीक्षमा बढुवा गरेको भन्दै अदालतमा रिट दिएका थिए ।

यो सँगै आईजीपीका १९ वकिलको बहस सकिएको छ । अब २३ गते भित्र बहस नोट बुझाउनुपर्ने इजलासले भनेको छ । त्यसपछि असार २६ गते जवाफी बहस हुनेछ भने त्यही दिन फैसला आउनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports