विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किए

689
shares

काठमाडौं ।अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि उनी बिदा छोट्याएर बिहीबार मन्त्रालय हाजिर भएका हुन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए ।

बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालय भित्रै प्रवेश दिएको बारे मन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी बिदामा बसेका थिए । श्रीमती बिरामी भएपछि आफू बिदामा बस्न लागेको जानकारी उनले मन्त्रालयमा गराएका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports