विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापा भन्दछन जनताको धैर्यताको बाँध फुट्न सक्छ

468
shares

काठमाडाैँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‍भ्रष्टाचार, महंगी, आर्थिक संकट र सर्वसत्तावाद अति भयो भने जनताको धैर्यताको बाँध भत्किने बताएका छन्। अध्यक्ष थापाले श्रीलंकाकाे उदाहरण दिँदै यस्ताे बताएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालमा पनि विगत केही वर्षयता लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, चरम भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र विदेशी हस्तक्षेप मौलाउँदै गएकाे पनि बताएका छन्। देश श्रीलंका बन्न नदिन दल र नेताहरू सचेत हुनु जरुरी रहेकाे उनले उल्लेख गरेका छन्।

उनले लेखेका छन्,’ भ्रष्टाचार, महंगी, आर्थिक संकट र सर्वसत्तावाद अति भयो भने जनताको धैर्यताको बाँध भत्किन्छ भन्ने उदाहरण श्रीलंका हो। नेपालमा पनि विगत केही वर्षयता लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, चरम भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र विदेशी हस्तक्षेप मौलाउँदै गएको छ। दल र नेताहरू सचेत हुनु जरुरी छ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports