प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक खेल बाँकी हुदै भारतले जित्यो इङल्यान्ड बिरूद्धको सिरिज

507
shares

काठमाडौं ।भारतले दोस्रो टी २० अन्तर्राष्ट्रियमा घरेलु टोली इंग्ल्यान्डलाई ४९ रनले हराउँदै ३ खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ।

जितको लागि १ सय ७१ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १ सय २१ रनमा अल आउट भयो। उसका लागि मोईन अलीले सर्वाधिक ३५ रन बनाए। यस्तै डेविड विली ३३ रनमा अविजित रहँदा डेभिड मालन १९, लियाम लिभिङस्टोनले १५ रन जोडे। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

भारतका भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा १ मेडनसहित १५ रन खर्चिए। जस्प्रित बुमराह र युजभेन्द्र चहलले समान २-२ विकेट लिए। हर्षल पटेल र हार्दिक पान्ड्याले एक-एक विकेट हात पारे।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports