kumari
stcnepal

फेरी बढ्यो सवारी साधन भाँडा

काठमाडौं ।सार्वजनिक यातायातको भाडादर बढेको छ । यातायात व्यवस्था विभागले  एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढाएको जानकारी दिएको हो ।


विभागका अनुसार यात्रु वाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

 

footer