२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेशसभा र जिसस खारेज गरौ : बास्कोटा

819
shares

काठमाडौं ।पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय सभालाई राष्ट्रिय समावेशी सभा र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित मात्रको सभा बनाउनुपर्ने बताएका छन् ।


उनले यो भन्दा अग्रगामी कदम अरू नहुने समेत बताएका छन् । मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै बास्कोटाले संघीयता खारेज भयो भने खतमै हुने बताइरहेको भन्दै शक्तिशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश नचाहिने बताएका छन् ।

एकदुई संघीयताका फण्डीते पण्डीतका गुनासो सुनियो-यो गयो भने खतमै हुन्छ रे!तर शक्तीशाली स्थानीय तह भएपछि जिल्ला समन्वय समिति र प्रदेश किन चाहियो?बरु राष्ट्रिय सभामा केही सीट थपेर राष्ट्रिय समावेसी सभा बनाऔ र प्रतिनीधिसभालाइ प्रत्यक्ष निर्वाचित मात्रको बनाऔ।अग्रगामी कदम नै यही हो।

— Gokul Prasad Baskota (@GokulPBaskota) July 12, 2022

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports