२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज जसपा औपचारिक रूपमा बिभाजित हुदै, बाबुराम भट्टराईले आजै नयाँ पार्टी घोषणा गर्ने

754
shares

काठमाडौँ ।सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ ।मंगलबार विभाजनको औपचारिक घोषणा हुनेछ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई बीच विवाद चुलिएपछि जसपा विभाजित भएको हो ।

उनीहरुले यसअघि नै सहमतिमै छुट्टिने जनाइसकेका छन् । भट्टराईले भने जसपा बाट फुटेर गएका महन्थ ठाकुरसँग एकता गर्ने बताइएको छ । भट्टराई पक्षको मंगलबार र वुधबार जडिबुटीमा बस्ने बैठक बाट नयाँ पार्टीको घोषणा गरिने तयारी छ ।

उता यादवले विस्तारित बैठक वुधबार र बिहीबार विरगञ्जमा आयोजना गरेका छन् । यसरी छुट्टै केन्द्रीय समिति डाक्नुले जसपा औपचारिक रुपमा विभाजित भइसकेको देखिन्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports