kumari
stcnepal

हिमालयन बैंकले तोक्यो नयाँ ब्याजदर श्रावण १गते देखी लागु हुने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा आउँदो १ साउन बाट लागु हुने गरी नयाँ ब्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामान्यूनतम ६.०३ प्रतिशत देखि अधिकतम ८.०३ प्रतिशत सम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम १२.०३ प्रतिशत सम्म तोकिएको छ । नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ ।

 

 

footer