२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्य निरूपण र बेपत्ता आयोगको म्याद थप्ने गठबन्धनको निर्णय

832
shares

काठमाडौं ।सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप हुने भएको छ ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले म्याद थप्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

“दुई आयोगको म्याद थप्ने निर्णय भएको छ,” उनले भने । त्यस्तै, बैठकमा संक्रमणकालीन न्याय सँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports