२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापाले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार, श्रावण ८ गते सर्वोच्चले बोलायो दुवै पक्षलाई

988
shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गाई निर्वाचन चिह्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले शुक्रवार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । निर्वाचन आयोगलाई विपक्षी बनाएर दिएको रिटमाथि सुनुवाइ गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीलाई आदेश गरिएको छ ।

सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि २०७९ साउन ८ गते पेशी तोकेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports