२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

७ देशका राजदूतको पद तथा गोपनियताको सपथ

1.56K
shares

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले ७ देशका राजदूतलाई सपथ गराएकी छिन् । राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा बहराइनका लागि तीर्थराज वाग्ले, ओमानका लागि डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नवराज सुवेदी, श्रींलकाका लागि वासुदेव मिश्र, इजिप्टका लागि सुशीलकुमार लम्साल र बंगलादेशका लागि घनश्याम भण्डारीले पद तथा गोपनियताको सपथ गरेका हुन् ।

यस्तै अष्ट्रिया तथा संयुक्त राष्ट्रसंघ भियनाका लागि नेपालको स्थायी प्रतिनिधि नियुक्त भरतकुमार रेग्मीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले गत हप्ता राजदूत नियुक्त गरेकी थिइन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports