२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहालले भारत सामु धुँडा टेकेकै हुन त ?

1.37K
shares

काठमाडौँ । भारतको आकस्मिक भ्रमणमा रहेका सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सँग घुँडा टेकेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले लोकतन्त्रको बचाउका लागि भारतको शरण लिन भारत पुगेको अभिव्यक्ति दिएका नवभारत टाइम्सले प्रकाशित गरेको छ ।

‘गिड्गिडाए प्रचंड’ शीर्षक दिएर छापिएको समाचारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दोष देखाउँदै लोकतन्त्र बचाउन भारतको मद्दत मागेको उल्लेख छ । त्यस्तै, प्रचण्डले अन्तरराष्ट्रिय समुदाय सँग अपील गरेको जनाइएको छ ।

प्रचण्डले आजै भारतका विदेशमन्त्री जयशंकर सँग भेटवार्ता गरेका थिए । उनी सँगको भेटवार्तामा प्रचण्डले चीनको सूचना दिएको आरोप लगाइएको छ । चिनियाँ विदशेमन्त्रीको भ्रमण लगत्तै भारत जानुले प्रचण्डको भ्रमणलाई शंकाको दृष्टिकोणले नेपाली राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports