linktrix Long Ad
Salt Trading Long Ad

आज पनि कांग्रेसको पदाधिकारीको बैठक बस्ने

975
shares

काठमाडौं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक अपरान्ह ३ बजे बस्ने भएको छ ।

सानेपा स्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो । जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक राखिएको हो ।

पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य गर्ने बताइएको छ । केन्द्रीय समिति बैठक हिजै सक्ने तयारी गरिए पनि नेताहरूले बोल्ने पालो नसकिएकाले लम्बिएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports