kumari
stcnepal

प्रि ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढ्यो

काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेर २०११.७१ को विन्दुमा आइपुगेको छ ।

७ लाख ५० हजार १५८ रुपैयाँको सेयर का रोबार भएको छ । १ हजार ४८५ कित्ताको खरिदबिक्री भएको छ । ५ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

 

 

footer