प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अझै सुरु भएन कांग्रेस केन्द्रीय समिति बैठक

572
shares

काठमाडौं ।चुनावी गठबन्धनको विषयमा केन्द्रीय समितिको निर्णयमा के लेख्ने भन्ने बारेमा विवाद हुँदा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्न ढिलाइ भएको छ ।

सोमबार दिउँसो ३ बजेका लागि निर्धारित बैठक साढे चार बजे सम्म सुरु हुन सकेको छैन ।

बैठक बस्नुअघि निर्णयको भाषा बारे छलफल गर्न बसेको शीर्ष नेताको बैठकमा चुनावी गठबन्धन बारे निर्णय पुस्तिकामा लेख्ने भाषाको विषयमा विवाद भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports