२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेका अध्यक्ष ओलीको आरोप सरकारले निर्वाचन सार्ने प्रयास गरिरहेको छ, मंसिरमा निर्वाचन हुनु पर्छ

1.29K
shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि र प्रदेश सभा चुनाव मंसिर बाट धकेल्ने प्रयासमा गठबन्धन लागेको आशंका गर्दै त्यसको प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

सत्ता गठबन्धनले चुनावलाई फागुनमा सार्ने तयारी गरेको भन्दै बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष ओलीले भने,‘यस्तो षडयन्त्रको प्रतिकार गर्नुपर्छ, चुनावलाई सार्न दिनुहुन्न।’

आगामी निर्वाचनपछि एमालेको सरकार बनाउनेगरी कार्यकर्ता परिचालन हुनुपर्ने जिकीर गरेका उनले भने,‘एमालेको सरकार बन्नेगरी तलसम्म परिचालित हुनुस्, स्थानीय निर्वाचनमा भएका कमजोरीलाई सुधार गरौं।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports