प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरोनाका संक्रमितको संख्या बढदै, आज थपिए ३९१ जना संक्रमित

598
shares

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ३९१ संक्रमित थपिएका छन् । तीन हजार ९८१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार २७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख २१ हजार ५१५ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports