२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विप्लव सहितका बामगठबन्धले आज संघर्षका कार्यक्रमको घोषणा गर्ने

1.11K
shares

काठमाडौं ।विप्लव नेतृत्वको नेकपा सहितका साना दलहरूको ‘वाम गठबन्धन’ ले बिहीबार संघर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् । बिहीबार अपरान्ह बस्ने बैठकले आगामी संघर्षका कार्यक्रम र कार्यगत एकतालाई अरु व्यापक बनाउने निर्णय विज्ञप्तिमा जनाइएको छ ।

यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरुले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो ।

गठबन्धन गर्ने वामपन्थी दलहरुमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports