२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राममा सहभागी नहुने भनेर अझैसम्म पत्र नपठाएको भन्दै झलनाथ खनालको असन्तुष्टि

949
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राममा सहभागी नहुने भनेर अझै सम्म पत्र नपठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै खनालले २२ असारमा मन्त्रिपरिषद्ले निर्णय गरेपनि अझैसम्म पत्राचार नभएको बताए । उनले अघि भने, ‘के कारणले लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेट भन्दा बाहिर तिर कता छ कार्यकारी अधिकार ?’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports