२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरुले प्रत्यक्ष तर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल

1.05K
shares

काठमाडौं । उपसभामुख पुष्पा भुसालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दलहरुले प्रत्यक्ष तर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

संघीय संसद सचिवालयले आयोजना गरेको ‘निर्वाचन प्रणाली र महिला सहभागिता’ विषयक कार्यक्रममा उनले दलहरुले बढी भन्दा बढी महिला नेतालाई प्रत्यक्षमा उठाएर महिलालाई हेर्ने समाजको मनोवैज्ञानिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।

पूर्वसभामुख ओनसरी घर्तीले पनि प्रत्यक्ष तर्फ महिला उम्मेदवारलाई जोड दिनुपर्ने धारणा राखिन् । ‘आउने पुस्तालाई हामीले महिलाहरु विशेष आरक्षण खाएर आएका छन भन्ने सन्देश दिदै छौं कि ! यसलाई तोड्नुपर्छ । यसकारण प्रत्यक्षमा जोड दिनुपर्ने हुन्छ’ उनले भनिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports