kumari
stcnepal

हिजो मंगलबार बिहारको मुख्यमन्त्री बाट राजीनामा दिएका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने

काठमाडौं ।मंगलबार बिहारको मुख्यमन्त्री बाट राजीनामा दिएका नितिश कुमारले आज पुनः मुख्यमन्त्रीको शपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धन बाट अलग भएको घोषणा गर्दै पद बाट राजीनामा दिएका थिए ।

उनले भाजपा बाहेक जेडीयू र अन्य ससना दलहरूको सहयोगमा बन्ने महागठबन्धनका तर्फ बाट मुख्यमन्त्री बन्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।

footer