प्रतिनिधिसभा बाट तथ्यांक विधेयक पारित
वि.सं.२०७९ साउन २५ बुधवार १५:०८
shares

काठमाडौं ।प्रतिनिधिसभा बाट तथ्यांक विधेयक पारित भएको छ । राष्ट्रिय सभा बाट पारित भएर आएको यो विधेयक प्रतिनिधिसभा बाट पनि पारित भएको हो ।
पूर्ववर्ती सरकारले २८ फागुन २०७६ मा ल्याएको यो विधेयक २० साउन २०७८ मा राष्ट्रिय सभाबाट पारित भएको थियो । राष्ट्रिय सभा बाट पारित भएर आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले पनि पारित गरेको हो ।





































