विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यि हुन निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ८४ दलहरू

585
shares

काठमाडौं ।आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन् । साँझ ५ बजे सम्म दर्ता भएका राजनीतिक दलको संख्या ८४ पुगेको आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता समेत रहेका सहसचिव शालिग्राम शर्माले भने, ‘केहि समय अघिसम्म दल दर्ता हुनेको संख्या ७६ थियो । केलाउदैँ जादाँ थप ८ दल पनि दर्ता भएकाे देखिएपछि जम्मा गरेर ८४ दल दर्ता भएका छन् ।’

निर्वाचन आयोगमा साउन २० गते सम्म १ सय १६ राजनीतिक दल दर्ता भएको भए पनि आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दल मात्रै दर्ता भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports