पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण स्थगित

767
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण स्थगित भएको छ ।

आगामी असोज पहिलो साताका लागि तय भएको भ्रमण तत्कालका लागि स्थगित गरेको बताइएको छ । प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघ (यूएन) को ७७औं महासभामा सहभागी हुन अमेरिका जाने तयारीमा थिए । भ्रमण स्थगित भए सँगै देउवा अब चुनाव अघि अमेरिका नजाने निश्चित भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports