पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामसुङ इनोभेसन क्याम्पस सीएसआर कार्यक्रमअन्तर्गत युवाहरूलाई भविष्यका प्राविधिक सीपहरू उपलब्ध गराउने

754
shares

 

काठमाडौं, विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड मध्येको एक सामसङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

सामसङले नेपाली युवाहरुलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स जस्ता प्राविधिक सीपहरूमा तालिम दिने जनाएको छ। यसको विश्वव्यापी सीएसआर योजना सामसङ इनोभेसन क्याम्पसको एक भागको रूपमा काम गर्नेछ ।

नयाँ तालिम योजनाले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ।

सामसङ इनोभेसन क्याम्पस योजना अन्तर्गत यसलाई हेरिएको छ। जसले युवाहरूलाई वास्तविक कार्यगत सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू उपलब्ध गराउनेछ, साथै उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमापनि सुधार गर्नेछ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports