२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य घटयो : यस्तो छ आज बिहीबारका लागि तोकिएको बिदेशी मुद्रिको विनिमय दर

78
shares

नेपाल राष्ट्र बैंकले आज कात्तिक २६ गते बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

जसअनुसार अघिल्लो दिनको तुलनामा आज अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ २१ पैसा छ। हिजो बुधबार खरिददर खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा थियो।

यसैगरी युरोपियन युरोको मूल्य पनि बुधबारभन्दा आज घटेको छ। आज युरो १ को खरिददर १६६ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १६७ रुपैया ३० पैसा छ। हिजो युरो १ को खरिददर १६८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा थियो।यस्तै आज यूके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा तोकिएको छ। बुधबार यसको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २२ पैसा थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports