सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए २७१ जना कोरोना संक्रमित, १ जनाको निधन

429
shares

काठमाडौं ।नेपालमा कोभिड–१९ बाट थप एक जना सङ्क्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

३ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधि बाट २२४ तथा एन्टीजेन विधि बाट ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । त्यस्तै, १७५ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार १९४ पुगेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports